बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु

बारा । बारामा आज विहान चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका र फेटा गाँउपालिकामा दुई–दुई जनाको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । कलैया उपमहानगरपालिका–१२ शितलपुरमा रोपाइ गरिरहेको समयमा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन् । त्यस्तै … Continue reading बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु